‘गर या मर’ को स्थितिमा रहेका पञ्जाब र लखनउ आपसमा भिड्दै

‘गर या मर’ को स्थितिमा रहेका पञ्जाब र लखनउ आपसमा भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबारको दोस्रो खेल पञ्जाब किङ्स र लखनउ सुपर जायन्ट्सबिच खेलिँदैछ । खेल धर्मशालास्थित हिमाञ्जल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP