सुर्खेतको भेरीगंगामा एक महिलाको शव फेला
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १२, को झिगंना नजिकै रहेको जङ्गलमा एक महिला मृत भेटिएकी छन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओली मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी
थप पुरा समाचारको लागि