आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा मिलन र मिस पवी उत्कृष्ट, अन्य कसले पाए अवार्ड ?
काठमाडौँ । आठौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रूपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा शनिबार साँझ काठमाडौँमा सम्पन्न समारोहमा थुप्रै सेलिब्रेटीले अवार्ड प्राप्त गरे । अवार्डमा
थप पुरा समाचारको लागि