विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु

२१ वैशाख, काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ । प्राधिकरणको कार्यालयमा बैठक सुरु भएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । बैठकमा गृहमन्त्री लेखकसहित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको छ ।    

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP