मुख्यमन्त्रीलाई नेकपा एसले बुझायो १६ पन्ने मागपत्र

मुख्यमन्त्रीलाई नेकपा एसले बुझायो १६ पन्ने मागपत्र

२१ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले १६ पन्ने माग पत्र बुझाएको छ । आइतबार कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले विभिन्न मागसहित मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् । प्रदेशको बजेट निर्माणको तयारी भइरहेका बेला नेकपा एकीकृत समाजवादीले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP