ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी ‘एक्स्चेन्ज’ कार्यक्रम

दि ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, नवप्रवर्तन प्रवर्द्धन र विद्यार्थीहरूलाई नेतृत्वका लागि सक्षम बनाउने यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।
थप पुरा समाचारको लागि