शिक्षकहरूले गराए शिक्षामन्त्रीको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । शिक्षक नेताहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका नेताहरूले विद्यालय शिक्षा विधेयक तथा विगतमा गरिएका सहमतिका विषयमा गम्भीर ध्यानाकर्षण गराएका हुन्। शिक्षक महासङ्घ
थप पुरा समाचारको लागि