छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर

छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर

काठमाडौँ । प्रतिनिधि सभा सांसद विरबहादुर बलायरले राजमार्गमा छाडा छाडिएका पशु चौपायाको मलमुत्रले पक्की सडक चाँडै भत्किने गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी समितिमा बोल्दै सांसद बलायरले उक्त पशुहरूको कारण सडक भत्किनुकासाथै दुर्घटना समेत

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP