भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न योगेशको इन्कार

भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न योगेशको इन्कार

२१ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न इन्कार गरेका छन् । जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त नहुने आफ्नोसमेत बुझाइ रहेको उनले बताए । आफ्नो नेतृत्वको विषयमा समेत प्रश्न उठेपछि आफूले संयोजक रहन नचाहेको उनले बताए । ‘हामीलाई जे […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP