अर्थमन्त्रीलाई कर्मचारी ट्रेड युनियनले बुझायो २२ बुँदे माग

अर्थमन्त्रीलाई कर्मचारी ट्रेड युनियनले बुझायो २२ बुँदे माग

२१ वैशाख, काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले अर्थमन्त्री विष्णु पौडेललाई २२ बुँदे मागपत्र बुझाएको छ । आइतबार अर्थमन्त्रालय पुगेर बुझाइएको मागपत्रमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आधारभूत सेवा सुविधा र सेवाका सर्तहरूमा एकरुपता कायम गर्न भनिएको छ । एकीकृत ट्रेड युनियन अधिकार र अवरुद्ध वृत्तिविकासको ढोका खोल्न भनिएको छ । लामो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP