सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी कपडा प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले सङ्घीय अस्पतालदेखि आधारभूत/नगर अस्पतालहरुलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको केन्द्रिय कारागार कारखानाबाट उत्पादित सुति कपडाहरु अस्पताल तथा स्वास्थ्य कार्यालय/ स्वास्थ्य संस्थामा प्रयोग
थप पुरा समाचारको लागि