अमरदीप सुनुवारका तीन कविता
१) पृथ्वीको श्वेतपत्र ब्रह्माण्डको उत्पत्तिकथा सौर्यमण्डलको गतिशील मन्त्र र खगोल विज्ञानको प्रयोगशालामा प्रतिपादित कोरा सिद्धान्तहरूको फूल उत्पत्तिकालको सङ्ग्रहालयमा कैद भएको पृथ्वीमा समयको गुरुत्वाकर्षण बलका ज्वाराभाटाहरूसँगै अनेकन लामपुच्छ«े ताराहरू देखिए कति वास्तविकताहरू उल्कावर्षा भएर बिलाए यो महाजात्रा महासभ्यताको कोसेढुङ्गा हो यो महायात्रा पृथ्वीको श्वेतपत्र हो । महादेशमा
थप पुरा समाचारको लागि