ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

२१ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् । उनलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका […]
थप पुरा समाचारको लागि