प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात, गृहमन्त्रीले गरे उद्घाटन
काठमाडौँ । प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात भएको छ । आइतबार गृहमन्त्री रमेश लेखकले भृकुटीमण्डप स्थित पुलिस क्लबमा आयोजित समारोहमा स्टाफ कलेज कोर्सको उद्घाटन गरेका हुन् । स्टाफ कलेज कोर्स प्रहरीमा असल नेतृत्व निर्माण र
थप पुरा समाचारको लागि