एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको एनआरएनएको सर्वोच्चको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले गराएको ‘एकता महाधिवेशन’बाट नयाँ नेतृत्व चयन गरिएसँगै विवाद
थप पुरा समाचारको लागि