अल अहलीले जित्यो एएफसी च्याम्पियन्स लिगको उपाधि, फर्मिनो एमभिपी

अल अहलीले जित्यो एएफसी च्याम्पियन्स लिगको उपाधि, फर्मिनो एमभिपी

२१ वैशाख, काठमाडौं । साउदी अरेबियन क्लब अल-अहली साउदीले एएफसी च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति जेद्दाहमा भएको फाइनल खेलमा जापानिज क्लब कावासाकीलाई २-० ले पराजित गर्दै अहलीले पहिलोपटक उपाधि जितेको हो । अल-अहलीको जितमा गालेनो र फ्रान्स केस्सीले १-१ गोल गरे । गालेनोले खेलको ३५औं मिनेटमा तथा ४२औं मिनेटमा केस्सीले अर्को गोल […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP