रवि लामिछाने न्यायको पर्खाइमा हुनुहुन्छ : हृदयश त्रिपाठी

रवि लामिछाने न्यायको पर्खाइमा हुनुहुन्छ : हृदयश त्रिपाठी

२१ वैशाख, काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने न्यायको पर्खाइमा रहेको बताएका छन् । त्रिपाठीले भैरहवा कारागार गएर लामिछानेलाई भेटेका छन् । भेटेपछि त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोध को शिकार रवि जी उच्च मनोबलका साथ न्याय को पर्खाइमा हुनुहुन्छ ।’ खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ता […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP