संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले संस्था बचाउनका लागि एकता महाधिवेशनबाट आफूले अध्यक्ष पदमा त्याग गरेको प्रतिक्रिया दिएका छन् । एकता महाधिवेशनबाट महेश श्रेष्ठ निर्वाचित भएसँगै आइतबार रातोपाटीसँग कुराकानी गर्दै उनले संस्था बचाउनका लागि
थप पुरा समाचारको लागि