लेडी राइडरहरुको ‘राइड टु हेरिटेज साइट्स’ (तस्विरहरु)

लेडी राइडरहरुको ‘राइड टु हेरिटेज साइट्स’ (तस्विरहरु)

२१ बैशाख, काठमाडौं । दुई पाङ्ग्रे क्वीन्स नामक सामाजिक सञ्जाल समूहले ‘राइड ट हेरिटेज साइट्स’ (Ride to Heritage sites) नामक  कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय महिला राइडर डे २०२५ को अवसरमा दुई पाङ्ग्रे क्वीन्सले बैशाख २० गते शनिबारका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौं सोरखुट्टेस्थित लण्डन फेसन हाउसबाट सुरु भएको राइड विभिन्न […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP