आईएमई लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशत बढ्यो

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशत बढ्यो

२१ वैशाख, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा १० प्रतिशत बढेको छ । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३३ करोड १५ लाख रुपैयाँ थियो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP