वर्षाले सूर्यविनायक-साँगा सडक एकतर्फी सञ्चालन

वर्षाले सूर्यविनायक-साँगा सडक एकतर्फी सञ्चालन

२१ वैशाख, भक्तपुर । शनिबार रातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित भएको छ । चिप्लो सडकमा एकतर्फी रुपमा सवारी साधन चलिरहेका जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । गाडी चिप्लिएर जोखिम बढेपछि आज काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन मात्र दिइएको प्रहरी निरीक्षक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP