सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन

सिरहामा १४ निजी स्वास्थ संस्थाको अनुगमन गर्दा १३ बन्द गर्न निर्देशन

१७ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चैयामा १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्दा १३ वटा अवैध पाइएको छ ।   शनिबारको अनुगमनपछि १३ अस्पताल तथा पोलिक्लिनिकहरू अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गराइएको छ ।   सिमित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP