यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
काठमाडौँ । सरकार र नेपाल शिक्षक महासङ्घबिच बुधबार (वैशाख १७ गते) ९ बुँदे सहमति भएको थियो । महासङ्घले नै अघि सारेका प्रस्तावका आधारमा सहमति भएको थियो । शिक्षामन्त्री रजुजी पन्त र महासङ्घबिच भएको सहमतिसँगै असार १५
थप पुरा समाचारको लागि