प्रिमियर लिगमा बर्नमथसँग हार्यो आर्सनल
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । आर्सनललाई बर्नमथले २-१ ले हराएको हो । सुरुवाती अग्रताजोगाउन नसक्दा आर्सनलले घरेलु मैदान मै हार भोग्नु पर्यो । आर्सनलका लागि डेक्लान राइसले गोल गरेका हुन्
थप पुरा समाचारको लागि