पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित

पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित

काठमाडौँ । पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी सङ्घका रोहित कपाली निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा कपाली निर्वाचित भएका हुन् ।

थप पुरा समाचारको लागि
TOP