भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्‍यो सरकारलाई आग्रह

भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्‍यो सरकारलाई आग्रह

काठमाडौँ । सरकारको नेतृत्व गरेको एमालेले भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोक्न सरकारसँग माग गरेको छ । एमालेको दार्चुला जिल्ला कमिटीले आज त्यहाँका सीडीओमार्फत परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएर सो माग गरेको हो

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP