कांग्रेस बैठकमा प्रश्न- कान्छारामलाई पार्टीले फिर्ता बोलाउने कि प्रधानमन्त्रीले बर्खास्त गर्ने ?

कांग्रेस बैठकमा प्रश्न- कान्छारामलाई पार्टीले फिर्ता बोलाउने कि प्रधानमन्त्रीले बर्खास्त गर्ने ?

२० वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबाट बर्खास्तीमा परेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) बारे पार्टी बैठकमा प्रश्न उठेको छ । तामाङबारे शनिबार दिउँसो बसेको पार्टीका संसदीय दलको बैठकमा मोरङ जिल्ला सभापति समेत रहेका सांसद डिग बहादुर लिम्बुले प्रश्न उठाएका थिए । बैठकमा सहभागी एक सांसदका अनुसार, दुवै दल सरकारमा भएको बेलामा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP