क्रिकेट क्याम्पबाट बाहिरिए कुशल मल्ल

२० वैशाख, काठमाडौं । अलराउण्डर कुशल मल्ल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको क्याम्पबाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजका लागि कोर क्याम्पमा ५३ खेलाडीलाई राखेको थियो । क्यानले शनिबार दोस्रो चरणको क्याम्प लिस्टमा २५ खेलाडीको नाम सार्वजनिक गर्दा कुशल मल्ल अटाएनन् । यस्तै […]
थप पुरा समाचारको लागि