राष्ट्रिय महिला हक्कीमा आर्मी र गण्डकी उपाधि नजिक

राष्ट्रिय महिला हक्कीमा आर्मी र गण्डकी उपाधि नजिक

२० वैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गरे । सुनिता नेगी र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP