कांग्रेस बैठकमा प्रश्न- नियुक्तिमा एमालेकरण भएन र ?

कांग्रेस बैठकमा प्रश्न- नियुक्तिमा एमालेकरण भएन र ?

२० वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले पछिल्लो समय सरकारी नियुक्तिमा एमालेले एकलौटी गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरूले नियुक्तिबारे प्रश्न उठाएका हुन् । बैठकमा सहभागी एक सांसदका अनुसार, सरकारको फाइदा, बेफाइदा र आलोचना लगायतका विषयमा कांग्रेस जिम्मेवार हुनुपर्ने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP