आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता

आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ । आवासीय चिकित्सक र सरकारबिच तीनवटा विषयमा सहमति भएको छ । शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबिच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो ।  तीन विषयमा सहमति

थप पुरा समाचारको लागि
TOP