हट्यो चितवन हुँदै राक्सिराङ पुग्नुपर्ने बाध्यता

हट्यो चितवन हुँदै राक्सिराङ पुग्नुपर्ने बाध्यता

मकवानपुर । चितवन हुँदै मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ वटा वडा जानु पर्ने बाध्यता हटेको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरु सोझै मनहरीबाट हेटौंडा आउन सक्ने गरी सडक पूर्वाधार सञ्चालनमा ल्याइएको हो

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP