एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
काठमाडौँ । एनएमबि बैंकले शनिबारको दिन एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगी हेरिटेज वाक समापन भएको
थप पुरा समाचारको लागि