करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित

करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित

न्यूयोर्क । अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् । च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा न्यूयोर्कमा सन्तोषलाई सम्मान गरेको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP