अवैध लागुऔषधसहित २७ जना पक्राउ
काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-११ सुन्धारास्थित न्यू पोखरा प्यालेस होटलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट, नोर्फिन ४ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड
थप पुरा समाचारको लागि