‘पुस्तक चोर्ने आफ्नै घरमा आउने नजिकका मान्छे हुन्छन्’
आख्यानकार उमा सुवेदीका पाँच कृति प्रकाशित छन्— उपन्यास ‘तोदा’ (२०७०) र ‘इति’ (२०७३), कथासंग्रह ‘सयौँ पुतली’ (२०७५), गजलसंग्रह ‘तप्किएर अञ्जुलीमा’ र गीतिसंग्रह ‘तिर्सनाका छालहरू’ । यतिखेर उनी नयाँ उपन्यासको सम्पादनमा व्यस्त छन् । यसपालि रातोपाटीको ‘किताबका
थप पुरा समाचारको लागि