विनोदविक्रम केसीका तीन कविता
१) शिलाजित सहरमा शिलाजित बेच्नेहरू बढेका छन् सहरमा शिलाजित खोज्नेहरू बढेका छन् अकस्मात् के भयो सहरका मान्छेलाई ? भयभीत भएका छन् एकाएक नपुंसत्वको आगामी अनिष्टले श्रीमती र प्रेमिकाहरूले गरिरहे लाख कोसिस बेडरुमलाई प्रेमको पावन भूमि बनाउन तर, पुरुषहरूले यसलाई रणमैदान बनाउन बाँकी राखेनन् कुनै कसर (यहाँलाई
थप पुरा समाचारको लागि