सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्र हत्या नियन्त्रण गर्नका लागि सङ्घीय सरकारलाई चाँडै कानुन ल्याउन आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शनिबार विराटनगरमा
थप पुरा समाचारको लागि