कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थल बाँकेको बानियाभारमा सुरक्षा घेरामा काम सुरु भएको छ। स्थानीयको अवरोधका कारण जम्मा तीन वटा टावर निर्माण र आसपासका रुख कटानमा विलम्ब भएको थियो । स्थानीयले प्राधिकरणका
थप पुरा समाचारको लागि