राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
एजेन्सी । इरानका विदेश मामिला मन्त्री सैयद अब्बास अराघची र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ओमानले मध्यस्थतामा भएको तेहरान र वासिङ्टन वार्ताको पछिल्लो प्रगतिबारे छलफल गरेका छन् । इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले
थप पुरा समाचारको लागि