जीवन–अनुभव र कलादृष्टि
कुइनेटामय जीवनमा मलाई घुमाइफिराई माक्र्सवाद निकट पुर्याउने तत्त्व अनेक थिए । तथापि मूलतः मेरो आफ्नै जीवन–अनुभव थियो । मेरो मानसमा सेरोफेरोको विषम परिस्थितिको प्रभाव र दबाब थियो । वक्र जीवनपथका अनेक संयोग र वियोग थिए
थप पुरा समाचारको लागि