सिंगापुरको आम निर्वाचनमा मतदान जारी
एजेन्सी । आम निर्वाचनका लागि शनिबार बिहानदेखि सिंगापुरभर मतदान सुरु भएको छ । ९७ निर्वाचित संसदीय सिटहरूमा दुई स्वतन्त्रसहित कुल २ सय ११ उम्मेदवारहरूले प्रतिष्पर्धा गरिरहेका छन् । यी ९७ सिटहरूमध्ये बहु–सदस्यीय निर्वाचन क्षेत्रका पाँचवटा
थप पुरा समाचारको लागि