एक खर्ब ५२ अर्बका ४६ योजनामा लगानी प्रतिबद्धता (सूचीसहित)

एक खर्ब ५२ अर्बका ४६ योजनामा लगानी प्रतिबद्धता (सूचीसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ४६ वटा परियोजनामा १ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता आएको छ । उक्त परियोजनामा सरकार र लगानीकर्ताहरूबिच द्विपक्षीय समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । कोशी

थप पुरा समाचारको लागि
TOP