प्लेअफ नजिक पुगेको बेंगलुरु र प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई आमनेसामने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५२ औँ खेलमा आज रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सको सामना गर्नेछ। खेल बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ। यस सिजनमा
थप पुरा समाचारको लागि