डे ब्रुएनाको गोलमा सिटीको जित

डे ब्रुएनाको गोलमा सिटीको जित

२० वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले साँघुरो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले  वुल्भ्सलाई १-० गोलअन्तरले हराएको हो । सिटीको गोलमा केभिन डे ब्रुएनाले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले ३५औं मिनेटमा जेरेमी डोकुको असिस्टमा गोल गरेका थिए । जितपछि तेस्रो स्थानको सिटीको ३५ खेलमा ६४ अंक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP