गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर

गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर

गोवा । गोवाको शिरगाउँमा श्री लैराई जात्राको क्रममा शुक्रबार साँझ भएको भागदौडमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन्, जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ।  प्रशासनद्वारा उद्धार कार्य भइरहेको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP