एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
थप पुरा समाचारको लागि