प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’को उपाधि
काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘ भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे शुक्रबार राति आयोजित फिनालेमा विजेता घोषित भए । कोच मेलिना राईको समूहबाट
थप पुरा समाचारको लागि