कम उमेरमा नै कपाल झर्दैछ ? बदल्नुहोस् यी बानी
काठमाडौँ । कपाल झर्नु एक गम्भीर समस्या हो । विशेष गरी, कम उमेरका महिलाहरूमा यो समस्या तीव्र गतिमा बढिरहेको छ । यसको पछाडि धेरै कारणहरू हुन सक्छन्, जस्तै परिवर्तनशील मौसम, आहारमा समस्या, तनाव, हार्मोनल असन्तुलन र
थप पुरा समाचारको लागि