आगामी बजेटमा लुम्बिनीको निजी क्षेत्र के चाहन्छ ?
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणकै तयारी स्वरुप सत्तारुढ दलका प्रतिनिधिसँग छलफल गरिसकेको छ भने अब स्थानीय तहका प्रतिनिधिसँग छलफल
थप पुरा समाचारको लागि